-
थाइल्यान्ड र कम्बोडियाको विवादित सीमामा पुनः झडप : मृतकको सङ्ख्या बढ्यो, हजारौँ विस्थापित
थाइल्यान्ड र कम्बोडियाबिचको विवादित सीमामा फेरि लडाइँ सुरु भएको छ, जसमा थप मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएका खबर…
स्रोत:RATOPATI今天 12:29289 -
थाइल्यान्ड-क्याम्बोडियाबिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ ।
स्रोत:RATOPATI今天 12:27150 -
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी ज…
स्रोत:RATOPATI今天 12:25269 -
बेनिनमा बन्दूक बोकेर स्टुडियो छिरेको सैनिक समुहले गर्यो, ' सत्ता कब्जा' घोषणा
पश्चिम अफ्रिकी देश बेनिनमा सैनिकहरुको एक समुहले राष्ट्रिय टिभीमार्फत सत्ता कब्जा गरेको घोषणा गरेका छन् ।
स्रोत:ekantipur昨天 12:24351 -
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जन…
स्रोत:gorkhapatraonline2025-12-2673 -
हङकङमा भीषण आगलागी : मृतकको सङ्ख्या ९४ पुग्यो
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ प…
स्रोत:gorkhapatraonline2025-11-28415 -
ह्वाइटहाउसनजिक घाइते भएकी एक नेशनल गार्डको मृत्यु
वासिङटन डिसीमा बुधबार भएको आक्रमणमा परेर घाइते भएका दुईजना नेशनल गार्डमध्ये एकजनाको मृत्यु भएको छ ।
स्रोत:ekantipur2025-11-28164 -
हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुग्यो
हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको छ ।
स्रोत:RATOPATI2025-11-28405 -
हङकङ आगजनीमा कम्तिमा ४४ को मृत्यु, २ सय ७९ अझै बेपत्ता
हङकङको ताई पो जिल्लास्थित सार्वजनिक हाउजिङ अपार्टमेन्टमा भएको आगजनीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यस्तै २ सय ७…
स्रोत:ekantipur2025-11-27613 -
अस्ट्रेलियामा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको दुर्गम समुद्री तटमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको …
स्रोत:RATOPATI2025-11-27344 -
अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष अप्रिलमा चीन भ्रमण गर्ने भएका छन् ।
स्रोत:RATOPATI2025-11-26705 -
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको अधिकारीले बताएका छन् ।
स्रोत:gorkhapatraonline2025-11-25796 -
गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइ…
स्रोत:gorkhapatraonline2025-11-25367 -
नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धा…
स्रोत:gorkhapatraonline2025-11-25607 -
नाइजेरियामा सामूहिक विद्यालय अपहरण : पीडित सङ्ख्या ३१५ पुगेको इसाई समूहको दाबी
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले स…
स्रोत:gorkhapatraonline2025-11-24444 -
ट्रम्पद्वारा युक्रेनलाई अमेरिकी शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रत…
स्रोत:gorkhapatraonline2025-11-24308 -
इन्डोनेसियामा पहिरो जाँदा १० को मृत्यु, १८ जना बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भए…
स्रोत:gorkhapatraonline2025-11-22326 -
थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो ।
स्रोत:gorkhapatraonline2025-11-22430 -
दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
स्रोत:gorkhapatraonline2025-11-22963 -
भियतनाममा अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु
सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्रृत गर्दै ब…
स्रोत:gorkhapatraonline2025-11-21271 -
रुसको हमलाबाट युक्रेनमा कम्तिमा २० को मृत्यु
युक्रेनका पश्चिमी भूभागमा रुसले गरेको ड्रोन तथा मिसाइल हमलाबाट तेर्नोपिल शहरमा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु …
स्रोत:ekantipur2025-11-20447 -
अफ्रिकामा पहिलो जी-२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह
अफ्रिकामा पहिलो पटक आयोजना हुँदै गरेको जी-२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु-संवेदनशील राष्ट्रक…
स्रोत:gorkhapatraonline2025-11-20648 -
विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्या मध्ये करिब आधा मानिस अहिले स…
स्रोत:gorkhapatraonline2025-11-20450 -
कोलम्बियामा सैनिक कारबाहीका बिच अपहरणमा परेका १५ बालबालिकाको मृत्यु
कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा प…
स्रोत:gorkhapatraonline2025-11-19351 -
लेबनानको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा, १३ को मृत्यु
दक्षिणी लेबनानको ऐन-अल-हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।
स्रोत:RATOPATI2025-11-19495 -
मदिना जाँदै गरेका भारतीय मुस्लिम तीर्थयात्री सवार बस दुर्घटना, ४२ जनाको मृत्यु
साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।
स्रोत:ekantipur2025-11-18353 -
मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते
राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तीमा १२० जन…
स्रोत:gorkhapatraonline2025-11-16944 -
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारीहरू अपराध र भ्रष्टाचारको विरुद्धमा शनिबार मेक्सिको सिटी…
स्रोत:RATOPATI2025-11-16578 -
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ ।
स्रोत:gorkhapatraonline2025-11-12805 -
गाजामा मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघ्यो
गाजा युद्ध सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६९ हजार नाघेको छ ।
स्रोत:RATOPATI2025-11-10523 -
उत्तरी जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
आइतबार साँझ उत्तरी जापानको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्रोत:RATOPATI2025-11-10415 -
ममदानीको विजयले नयाँ तरङ्ग
मेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ ।
स्रोत:gorkhapatraonline2025-11-6469 -
अमेरिकामा कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु
अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै यूपीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ।
स्रोत:RATOPATI2025-11-51067 -
मेक्सिकोको सुपरमार्केटमा विस्फोट : २३ जनाको निधन
मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइत…
स्रोत:gorkhapatraonline2025-11-3575 -
सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण
चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएक…
स्रोत:gorkhapatraonline2025-11-1315 -
भारत-अमेरिकाबिच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहास…
स्रोत:gorkhapatraonline2025-11-1894 -
गाजामा इजरायलको हवाई हमला, ३३ प्यालेस्टिनी मारिए
इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । जसमा ३३ जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् …
स्रोत:ekantipur2025-10-30344 -
मलेसिया पुगे ट्रम्प, रातो कार्पेटमा स्वागत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् ।
स्रोत:gorkhapatraonline2025-10-27529 -
रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु
दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताउनु भ…
स्रोत:gorkhapatraonline2025-10-191016 -
जेनजी आन्दोलनपछि सेनाको हातमा पुग्यो माडागास्करको सत्ता
माडागास्करको सैन्य नेतृत्वले हिन्द महासागरको यस टापु राष्ट्रको बागडोर सम्हालेको एक सेनाका कर्णेलले मंगलबार जानकारी दि…
स्रोत:RATOPATI2025-10-151154 -
मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइर…
स्रोत:RATOPATI2025-10-14927 -
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
गाजा सहरमा हमासका सुरक्षा बल र दुघमुश परिवारका सशस्त्र सदस्यहरूबिच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-10-131263 -
मस्कोले युक्रेनमाथिको आक्रमण नराेके टोमाहाक मिसाइल उपलब्ध गराइन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताएका छन् ।
स्रोत:RATOPATI2025-10-131015 -
बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा छायो आँसु र खुशी (तस्बिरहरु)
बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा आँसु र खुशी छाएको छ । हमासले अपहरण गरेका बन्धकहरु आज रिहा भइरहेका छन् ।
स्रोत:RATOPATI2025-10-13840 -
रेडक्रसलाई हस्तान्तरण गरियो ७ जना बन्धक
पहिलो चरणमा सात जना बन्धकहरूलाई गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हस्तान्तरण गरिएको इजरायली सञ…
स्रोत:RATOPATI2025-10-13772 -
अमेरिकामा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट : १८ जना बेपत्ता
अमेरिकाको टेनेसी राज्यमा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा १८ जना बेपत्ता भएका छन् ।
2025-10-12327 -
पाकिस्तान-अफगानिस्तान सीमामा भीषण भिडन्त, तीन पोस्ट कब्जा गरेको तालिबानको दाबी
यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्…
स्रोत:RATOPATI2025-10-12555 -
भूकम्प शक्तिशाली भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी
फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको …
स्रोत:RATOPATI2025-10-10435 -
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।
स्रोत:RATOPATI2025-10-10437 -
सात महिनामा १६ लाख गैरकानुनी आप्रवासीले छाडे अमेरिका
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको २ सय दिनको अवधिमा १६ लाख गैरकानुनी आप्रवासीले अमेरिका छाडेका छन् ।
स्रोत:RATOPATI2025-10-10455 -
इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका…
स्रोत:RATOPATI2025-10-9476 -
इक्वेडरका कैदीबिच झडप हुँदा १४ जनाको मृत्यु
इक्वेडरमा कैदीहरूबिच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-9-23846 -
पेरुमा पनि सुरु भयो जेन-जी प्रदर्शन
दक्षिण अमेरिकी देश, पेरुमा जेन-जी प्रदर्शन सुरु भएको छ ।
स्रोत:RATOPATI2025-9-22224 -
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट…
स्रोत:RATOPATI2025-9-22207 -
बगराम एयरबेस फिर्ता नदिए अफगानिस्तानले भयानक परिणाम भोग्नुपर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्थानलाई बगराम एयरबेस नदिए नराम्रो परिणाम भोक्नुपर्ने धम्की दिउका छन् ।
स्रोत:ekantipur2025-9-21633 -
पेन्सिलभेनियामा गोलीकाण्ड : अनुसन्धानमा खटिएका तीन प्रहरीको मृत्यु, दुई जना घाइते
संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्यमा ‘घरेलु मामिला’ सम्बन्धी अनुसन्धान गरिरहेका तीन प्रहरी अधिकारीको गोली ला…
स्रोत:RATOPATI2025-9-18203 -
जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु
मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् ।
स्रोत:RATOPATI2025-9-14658 -
इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफा…
स्रोत:RATOPATI2025-9-14840 -
लन्डनको सडकमा ओर्लिए डेढ लाख मानिसहरू, झडपमा दर्जनौँ प्रहरी घाइते
शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा हिंसा भड्कियो । यस र्यालीमा करिब डेढ …
स्रोत:ekantipur2025-9-14662 -
जापानी प्रधानमन्त्री इसिबाले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षबाट राजीनामा दिएका छन् ।
स्रोत:ekantipur2025-9-12466 -
इजराइलद्वारा ७२ घण्टामा ६ देशमा हमला, २०० भन्दा बढीको मृत्यु
इजराइलले पछिल्लो ७२ घण्टामा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया गरी ६ वटा देशमा आक्रमण गरेको छ…
स्रोत:RATOPATI2025-9-12485 -
ट्रम्प निकट चार्ली कर्कको गोली हानी हत्या
युटाहमा एक कार्यक्रमको क्रममा गोली लागेर रूढिवादी कार्यकर्ता चार्ली कर्कको मृत्यु भयो।
स्रोत:RATOPATI2025-9-11645 -
फ्रान्समा १ लाखभन्दा बढी प्रदर्शनकारी सडकमा, के हो माग ?
नेपालपछि अब फ्रान्समा पनि सरकार विरोधी प्रदर्शन सुरु भएका छन् ।
स्रोत:RATOPATI2025-9-11561 -
विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा यी महिलालाई आजीवन कारावासको सजाय
अष्ट्रेलियाको एउटा अदालतले विषालु च्याउ खुवाएर आफन्तलाई मारेको आरोपमा दोषी ठहर भएकी महिलालाई आजीवन कारावासको सजाय सुना…
स्रोत:रातोपाटी2025-9-8255 -
प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन
प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानक…
स्रोत:रातोपाटी2025-9-2307 -
सूडानमा भू–क्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु, एक गाउँमा एक जना मात्रै बाँचे
सूडानमा भू–क्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको छ । सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्…
स्रोत:ekantipur2025-9-2713 -
अफगानिस्तान भूकम्प: कम्तिमा ६१० जनाको मृत्यु, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह
अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ६१० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । …
स्रोत:ekantipur2025-9-1503 -
राजधानी किभकै केन्द्रमा रुसी हमला, कम्तीमा १७ को मृत्यु
युक्रेनको राजधानी किभको केन्द्रमा बिहीबार बिहान रुसले गरेको ठूलो हवाई हमलामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४८ जना घ…
स्रोत:ekantipur2025-8-29726 -
युद्धविरामको प्रस्तावमा हमास सहमत, इजरायलको प्रतिक्रिया पर्खँदै मध्यस्थकर्ता
गाजामा जारी युद्ध विरामको चरणमा प्रवेश गरेको छ । मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा हमासले सहमति जनाएसँगै युद्धविर…
स्रोत:ekantipur2025-8-201143 -
अमेरिकाद्वारा पाकिस्तानको बीएलए र मजिद ब्रिगेडलाई विदेशी 'आतंकवादी संगठन' घोषित
अमेरिकाले सोमबार पाकिस्तानस्थित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) र द मजिद ब्रिगेडलाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेक…
स्रोत:nagarik dainik2025-8-121108 -
पुटिनसँग वार्ता गर्नुअघि अमेरिका र बेलायतले युक्रेनसँग वार्ता गर्ने
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन युद्धको बारेमा छलफल गर्न सुरक्षा अधिकार…
स्रोत:nagarik dainik2025-8-10743 -
गाजामा सहायता सामग्री हवाईमार्फत खसालिएपछि डब्लुएचओले दियो चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण 'खतरनाक स्तर' मा पुगेको र तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ।
स्रोत:nagarik dainik2025-7-28858 -
रुसद्वारा उत्तर कोरियामा सिधा हवाई उडान सुरु
नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समय अनुुसार आइतबार १६ ः०० बजे उडेको थियो र करि…
स्रोत: गोरखापत्र2025-7-27950 -
इजरायलले गर्यो गाजामा ‘रणनीतिक रोक’ घोषणा
अर्को आदेश नभएसम्म यी क्षेत्रमा दैनिक सैन्य गतिविधिमा ‘रणनीतिक रोक’ रहनेछ।आईडीएफले भन्यो,‘यस विषयमा संयुक्त राष्ट्र सं…
स्रोत:Annapurna Post2025-7-27606 -
एआई व्यवस्थापनमा अन्तर्राष्ट्रिय संस्था बनाउन चीनको माग
आयोजकका अनुसार यस वर्ष ८०० भन्दा बढी कम्पनीहरू सहभागी छन्। उनीहरूले ३ हजारभन्दा बढी उच्च प्रविधि उत्पादनहरू, ४० ठूला भाष…
स्रोत:naagarik2025-7-271101 -
भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा छजनाको मृत्यु
हिन्दू धर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा …
स्रोत: गोरखापत्र2025-7-27990 -
अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार
१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७-८’ मोडलको उक्त विमान टेकअफ भ…
स्रोत:online khabar2025-7-27702 -
मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण
क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारत विरोधी मञ्चम…
स्रोत: गोरखापत्र2025-7-27479 -
एक सय ७९ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा आगलागी
अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्या…
स्रोत:nagarik dainik2025-7-271011 -
जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रका लागि योगदा…
स्रोत:nagarik dainik2025-7-27533 -
मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु
साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औं बैठकको पूर्वसन्ध्यामा च…
स्रोत:nagarik dainik2025-7-251438 -
फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणा
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा घोषणा गर्दै फ्रान्सले प्यालेस…
स्रोत:nagarik dainik2025-7-25723 -
रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना
रुसको सुदूर-पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा करिब ४५ जना सवार एक यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ।…
स्रोत:nagarik dainik2025-7-24790 -
युक्रेनमा राष्ट्रपति जेलेन्स्कीविरुद्ध प्रदर्शन
रुस-युक्रेन युद्धको तीन वर्षपछि पहिलो पटक युक्रेनको राजधानी कीभ लगायत धेरै शहरहरूमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीविर…
स्रोत:nagarik dainik2025-7-24910 -
चीनले ६ महिनामा ६९ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्यो
चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ सहरी रोजगारी सिर्जना गरेको छ।
स्रोत:nagarik dainik2025-7-23691 -
‘इतिहासकै ठुलो’ व्यापार सम्झौता गरेको ट्रम्पको घोषणा, जापानको सेयर बजारमा उछाल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापान एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्।
स्रोत:RATOPATI2025-7-23583 -
चीनमा कति छन् इन्टरनेट प्रयोगकर्ता?
चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनम…
स्रोत:nagarik dainik2025-7-22901 -
जापानमा सरकारले गुमायो बहुमत, तर शिगेरु इशिबा प्रधानमन्त्रीको रूपमा रहने
आइतबार भएको चुनावमा जापानको सत्तारुढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत प्राप्त गर्न असफल भएको छ।
स्रोत:Ukaalo2025-7-21490 -
भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता
भियतनामको चर्चित पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ज्यान गुमाउनेको …
स्रोत:nagarik dainik2025-7-20584 -
अलास्कामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अमेरिकी राज्य अलास्कामा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । नेपाली समयानुसार गएराति ७.३ रेक्टर स्केलको भूकम्प गएको …
स्रोत:lokaantar.com2025-7-17531 -
नेटोद्वारा भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी
नेटो(उत्तर एटलान्टिक सन्धि सङ्गठन) ले भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
स्रोत:nagarik dainik2025-7-17374 -
रुसलाई ट्रम्पको धम्की : ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छ…
स्रोत:nagarik dainik2025-7-15327 -
युक्रेनसँगको युद्धमा रूसलाई बिनासर्त समर्थन गर्ने उत्तर कोरियाको प्रतिबद्धता
उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
स्रोत:RATOPATI2025-7-13549 -
इन्डोनेसियाको बाली टापु नजिकै जहाज डुब्यो: दुईको मृत्यु, ४३ जना बेपत्ता
इन्डोनेसियाको बाली टापुमा बिहीबार ६५ जना यात्रु बोकेको जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन्।
स्रोत:nagarik dainik2025-7-3924 -
न्यूयोर्क मेयर चुनाव : ट्रम्पको गिरफ्तारी धम्कीविरुद्ध ममदानीको जवाफ-‘हामी यो स्वीकार्दैनौं’
न्यूयोर्क सहरको मेयर पदका डेमोक्र्याटिक उम्मेदवार जोहरान ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण टिप्पणीको क…
स्रोत:nagarik dainik2025-7-2734 -
चीनमा रोबोटले खेले फुटबल, भविष्यमा मान्छेसँग प्रतिस्पर्धा गर्ने लक्ष्य
चीनको फुटबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न नसके पनि रोबोटिक फुटबल खेलले चर्चा कमाइरहेको छ।
स्रोत:nagarik dainik2025-6-30378 -
गृहयुद्धमा रासायनिक हतियार प्रयोगको आरोप, सुडानमाथि अमेरिकाले लगायो प्रतिबन्ध
सुडानको गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले सुडान सरकारमाथि प्रतिबन्ध लगाएको घोष…
स्रोत:nagarik dainik2025-6-29443 -
तेहरानलाई तुरुन्तै खाली गर्न ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्।
स्रोत:nagarik dainik2025-6-17973 -
इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते
इजरायलले गरेको आक्रमणको जवाफमा इरानले इजरायलको मध्य क्षेत्रमाथि हमला गरेको छ ।
स्रोत:RATOPATI2025-6-151439 -
दुबईमा ६७ तले यो भव्य भवनमा भीषण आगलागी भएको छ ।
काठमाडौं नेपालमा भएको भए ? के हुन्थ्यो होला ?दुबईमा ६७ तले यो भव्य भवनमा भीषण आगलागी भएको छ ।
स्रोत:SATV2025-6-15810
सिफारिस गर्नुहोस्
-
दुबई एयर शोमा भारतीय ल2025-11-22

-
मेक्सिको सिटीको विरोध2025-11-16

-
टर्कीको सैन्य विमान ज2025-11-12

-
मलेसियामा बाढीको कारण2025-11-25

-
अर्को वर्ष अप्रिलमा च2025-11-26

-
इन्डोनेशियामा बाढी र2025-12-2

-
अफ्रिकामा पहिलो जी-२०2025-11-20

-
हङकङ आगजनीमा कम्तिमा2025-11-27

-
नाइजेरियामा अपहरण गरि2025-11-25

-
मेक्सिकोमा चर्कियो जे2025-11-16
